२०६९-०५-२८
राजधानीको त्रिपुरेश्वरमा रहेको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सफ्टवेयर मेला हुँदैछ। नेपाललाई सफ्टवेयरको केन्द्र बनाउने र नेपाली सफ्टवेयरको प्रवर्द्धन गर्ने उदेश्यले कम्प्युटर एशोसिएसन नेपाल (क्यान)ले मेला आयोजना गर्न लागेको हो। मेलामा सूचना प्रविधिका ५१ स्टल रहनेछन्। सफ्टटेकमा कम्प्युटर प्रविधिका नयाँ हार्डवेयर तथा सफ्टवेयर सम्बन्धी जानकारी पाउन सकिन्छ। चारदिन सम्म चल्ने मेला आइतबार सकिनेछ।

Post a Comment