विवादमा आईरहने नायीका तथा मोडल पुजाले लामाले फेरी एक त्यस्तै किसिमको अन्तरवार्ता दिएकी छिन्। साप्ताहिकसंग कुरा गर्दै पुजाले आफुलाई बिहानीपखको सेक्स स्वादिलो लाग्ने बताएकी छिन। सेक्सको बारेमा खुलेर कुरा गर्दै उनले निकै बोल्ड जवाफ दिएकी छिन्।सेक्स के हो ? भन्ने प्रश्नमा पूजाले सेक्स एउटा नशा भएको उत्तर दिएकी छिन् । सेक्सको लत कसलाई कति लाग्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने र आफुलाई पनि सेक्सको नशा लागेको पूजाले बताइन् । सेक्स बिनाको जिवनको कल्पना समेत गर्न नसकिने पूजाको ठम्याइ छ ।
ब्लु फिल्मबारे सोधिएको प्रश्नमा पूजाले ब्लु फिल्म हेर्दा एक्साइटमेन्ट बढ्ने र सेक्सको चाहना जागेर आउने बताएकी छिन् । साथै उनले पार्टनर सँगै भएमा ब्लु फिल्म हेर्दै आफुले सेक्स गर्ने र पार्टनर नभएमा ब्लु फिल्म हेर्दै हस्तमैथुन गर्ने गरेको समेत खुलासा गरेकी छिन् ।
Join Our Facebook !!!
Post a Comment