एक अमेरकी अदालतले आफ्नै विद्यार्थीसंग यौन सम्पर्क राख्ने एक शिक्षिकालाइ पाँच वर्षको जेल सजाय सुनाएको छ। टे
टेक्सास हाइ स्कुलकी शिक्षिका ब्रिटनी निकोलाई आफ्ना ५ जना विद्यार्थीहरुसंग अवैध यौन सम्वन्ध बनाएको भन्दै यो सजाय सुनाइएको हो।
टारन्ट काउन्टी कोर्टले गरेको यो फैसला निकै कठोर मानिएको छ।
२८ शिक्षिका ब्रिट्नीलाई आफ्नै घरमा पाँच जना विद्यार्थीसंग लगातार दुइ महिनासम्म सेक्स गरेको आरोप थियो।
कोर्टमै उपस्थित ३ जना विद्यार्थीहरु जोसंग शिक्षिकाले यौन सम्वन्ध बनाएकी थिइन, ले भने आफु पिडित नभएको बयान दिएका थिए। तर अदालतले भने विद्यार्थीसंग यौनसम्पर्क गर्नु अपराध भएको ठहर गर्दै उनलाई ५ वर्षको जेल सजाय सुनाएको हो।
एक अमेरकी अदालतले आफ्नै विद्यार्थीसंग यौन सम्पर्क राख्ने एक शिक्षिकालाइ पाँच वर्षको जेल सजाय सुनाएको छ। टे
Post a Comment