दर्शक नआउँदा जीवनलाई यस्तो गर्न मन लाग्छ ?
अहिलेका व्यस्त नायक जीवन लुईटेललाई हलमा दर्शक नआउँदा दिक्क लाग्दो रहेछ । पारिश्रमिक ५ लाख सम्म पुर्याएका जीवनका चलचित्रले व्यापारीक रुपमा कमाल मच्चाउँन सकेका छैनन् ।
जीवन लुईटेलले अभिनय गरेको चलचित्र ‘व्ल्याक मेल’ हाल देशभरका हलमा रिलिजमा आएको छ । व्ल्याक मेलको व्यापारले जीवनको छटपिट वढाउने हो या घटाउने त्यो भने हेर्न बाँकी छ ।
onlinekhabar
onlinekhabar
Post a Comment