Latest Movie :
Recent Movies

तोडियो अनसन चार दिनमा /दुई पक्ष सहमति चार बुँदामा(फोटो फिचर)


२०६९-०९-०५
फिल्मी अपडेट ,काठ्माण्डौ

तोडियो अनसन चार दिनमा /दुई पक्ष सहमति चार बुँदामा(फोटो फिचर)
सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले  आज राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर गत चार दिन देखि आमरण अनसनमा उत्रिएका तीन चलचित्रर्मीको अनसनलाई जुस ख्वाएर स्थगित गराएका छन् ।



नेपालि  चलचित्र को बास्तबिक जीवनका तिन नायक हरुले विभिन्न ९ बुँदे माग लिएर आन्दोलनमा उत्रिएका थिए । नेपाल चलचित्र  निर्देशक समाजका अध्यक्ष विमल पौडेल, सचिव एम.एस. अग्रज र नेपाल महिला चलचित्रकम्री मंच कि अद्क्ष्य अभिनेत्री मौसमी मल्लाई लगायतकाको आज मन्त्री यादवले अविरमाला लगाउदै जुस ख्वाएर अनसन फिर्ता गराएका थिए । मञ्चको तर्फबाट संयोजक नीर शाह र सरकार पक्षबाट मन्त्री यादवले चार बुँदे दुई पक्ष सहमति पत्रमा अनसन स्थलमै हस्ताक्षर गरेका थिए ।

अनशनकारिलाई जुश खुवाउन मन्त्रि यादब आज नेपाल चलचित्र बिकाश बोर्ड पुग्नु भएको थियो । र मन्त्रि यादबले बोर्डको बस्तु स्थिति बारे बोर्डका कर्माचारी हरु संग जानकारी पनि लिनु भयो र अब रिक्त रहेको अद्क्ष्य पद पनि चाडै पूर्ति हुने जानकारी पनि मन्त्रि यादबले जानकारी गराउनुभयो ।

सरकार र राष्ट्रिय चलचित्रकर्मी मञ्च बीच भएको चार बुँदे सहमति यस्तो रहेको छ -

१. चलचित्र बिकास बोर्डका अध्यक्ष पद रिक्त रहि क्रियाशिल हुन नसकेको सम्बन्धमा रिक्त अध्यक्ष पदमा चलचित्र क्षेत्रमा निरन्तर कृयाशिल रहि योगदान दिएको ब्यक्ति तत्काल नियुक्त गरि चलचित्र बिकास बोर्डलाई क्रियाशिल बनाईनेछ ।

२. चलचित्र बिकास बोर्ड तथा चलचित्र जाँच समितिको गठन प्रक्रिया लगायत चलचित्र नियमावलीमा ब्यवस्था गरेर संशोधन गर्ने सकिने बिषयहरुमा मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया यथासिघ्र अघि बढाउने ।

३. यस अघिनै निर्णय भईसकेको बक्स अफिस र चलचित्र बर्गिकरण लगायत तत्काल कार्यान्वयन गर्न सकिने बिषयहरुमाथि बुँदा १ बमोजिम बोर्ड क्रियाशिल भईसकेपछि बोर्डबाट नै कार्यान्वयन हुन सक्ने देखिएको र त्यसमा मन्त्रालयको तर्फबाट कुनै स्वीकृत दिनु पर्ने वा सहयोग उपलब्ध गराउनु पर्ने बिषयमा मन्त्रालयले त्यस्तो सहयोग उपलब्ध गराउने छ ।

४. चलचित्र बिकास बोर्डको स्वायत्तता लगायत श्रमजिवी चलचित्रकर्मीको सम्बन्धमा ऐन द्धारा ब्यवस्था गर्नुपर्ने देखिएको र मन्त्रालयबाट सो ऐन तर्जुमा गरी कारिबाहि अघि बढाईसकेको अवस्थामा ब्यवस्थापिका संसद नरहेकाले अघि बढ्न नसकेको हुदा सो सम्बन्धमा पुनः ऐन जारी गरी हुन सक्ने अवस्था भएपछि मन्त्रालयले सो प्रक्रिया अघि बढाउने छ ।

Nepali Film – Bato Muni ko Phul


Yash Kumar presents
Nepali Film – Bato Muni ko Phul
Starring : Yash Kumar, Babu Bogati, Rekha Thapa, Nandita KC, Rajesh Hamal



यहाँ थिच्नुहोस

http://v.youku.com/v_show/id_XMzY3NjgyMTk2.html

http://v.youku.com/v_show/id_XMzY3MTUxMjYw.html

WATCH HINDI MOVIE"OH MY GOD"




Directed by Umesh Shukla [1]
Produced by Ashvini Yardi, Akshay Kumar, Paresh Rawal
Written by Bhavesh Mandalia & Umesh Shukla
Based on Gujrati play named “Kanji Virrudh Kanji” written by Bhavesh Mandalia
Starring Mithun Chakraborty, Paresh Rawal, Akshay Kumar
Music by Himesh Reshammiya & Meet Bros Anjjan
Cinematography by Sethu Sriram
Distributed by Grazing Goat Pictures, Viacom 18 Motion Pictures



TO watch
CLICK HERE

खेल्दाखेल्दै तालमै सम्भोग गरेपछि...

खेल्दाखेल्दै तालमै सम्भोग गरेपछि...

मानिस आफुलाई नियन्त्रणमा राख्न नसक्दा धेरै ठूला समस्यामा पर्छ । विशेषगरी यौजजन्य कुरामा मानिसले आफुलाई नियन्त्रणमा राख्न सकेको पाइँदैन । स्वीडेनका एक तालमा एक जोडी रमाइलो गर्दै थियो, मानिसहरु
















त्यसरी खुल्लमखुल्ला सम्भोग गर्ने जोडी स्वीडेनको थियो । प्रहरीले पक्राउ गरेको त्यो जोडी अहिले अदालतमा हाजीर हुन मानिरहेको छैन । मध्यस्वीडेनको साफलस्थित भार्नन तालमा गर्मीयाममा पौडी खेल्नेहरुको ठूलो भीड लाग्छ ।



त्यहिँ पौडी खेल्न पुगेको एक जोडीले चुम्बनमा लीन हुँदै अन्त्यमा तालमै सम्भोग गर्न थाल्यो । यो उत्तेजक दृश्य देखेर धेरैले आँखा छोपे तर एक अर्को जोडीले भने पुलिसलाई खबर गर्यो । प्रहरी घटनास्थल पुग्दा सम्भोगमा लीन जोडी थकाई मारिरहेको थियो । स्वीडेनमा यौनजन्य क्रियाकलाप गर्नु, या प्रदर्शन गर्नु, वा नाबालकसँग सेक्स च्याट गर्नुलाई अपराध मानिन्छ ।


">See all Movies'); document.write('

Join Our Facebook !!!

?max-results=8">Movie Category 4'); document.write("
?max-results="+numposts2+"&orderby=published&alt=json-in-script&callback=showrecentposts1\"><\/script>");

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. A2Z Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger